super models from nepal hot and sexy
Hot Photos And Videos
Wednesday, July 4, 2012
पश्चिमी मुलुकका पोर्न स्टार अहिले निकै जटिल परिस्थितिमा
पश्चिमी मुलुकका पोर्न स्टार अहिले निकै जटिल परिस्थितिमा समना गरिरहेका छन् । उनीहरुसँग हाल काम पनि छैन जसले गर्दा उनीहरुको आम्दानीको श्रोत घट्दो छ । पोर्न स्टारहरुको आन्दानीको श्रोत घट्नुको प्रमुख कारण भने इन्टरनेट भएको छ ।
इन्टरनेटको कारण पोर्न फिल्म बिना खर्च घर घर सम्म पुगेको छ । डिभीडी बेचेर हुने कमाइ हातबाट छुटेको छ । इन्टरनेट र युट्युब जस्ता वभेसाइका कारण घरमै बसी सजिलै डाउनलोड हुन थालेपनि पोर्न स्टारहरुले बनाएको डिभीडिको ब्रिक्री वितरणमा कमी आएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टामी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगतमा उनी निकै प्रख्यात छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै मानिने गर्छ पोर्न फिल्म जगतमा ।
निलो चलचित्र हेर्ने करोडौ दर्शकलाई पुरुष अभिनेताको जीवन रंगिन लाग्न सक्छ । किनभने कुनै सुन्दर महिलाका साथ सातामा पाँचदेखि ५ पटकसम्म सेक्स गर्नका लागि उनीहरुलाई पैसा प्राप्त हुने गर्दछ । तर, उनीहरुले हरेक सीनका लागि १५० अमेरिकी डलर मात्र प्राप्त गर्दछन् । जुन अमेरिकी जीवनस्तरको तुलनामा आम पारिश्रमिक मानिन्छ । पुरुष पोर्न अभिनेताको तुलनामा महिलालाई बढी पैसा प्राप्त हुन्छ । उनीहरुले एक सीनका लागि ६ सयदेखि ८ सय अमेरिकी डलरसम्म प्राप्त गर्ने गर्छन् ।
आजभन्दा १५ वर्षअघि पोर्न फिल्म उद्योगको व्यापार निकै उच्च रहेको थियो । त्यतिबेला पोर्न फिल्म बनाउने कम्पनीले दरिलो रकम हासिल गर्दथे । सो समय यो फिल्म क्षेत्रलाई मुलधारको उद्योगका रुपका स्वीकार गर्नसमेत दबाव बढेको थियो । त्यतिबेलाका पोर्न फिल्मका सबैभन्दा ठूला स्टार जोन डाग थिए । सो समय उनको निकै क्रेज थियो । उनलाई विविड भिडियो कम्पनीले आफूसँग मात्र काम गर्न कारार गरेका थिए । । तर, जोन डागले आठ वर्षपछि आत्महत्या गरे । पोर्न उद्योगमा संलग्नहरुका अनुसार उनले आर्थिक दबावका कारण आत्महत्या गरेका बताएका छन्।
तर अहिले परिस्थितीमा पोर्नस्टारहरुको आर्थिक स्थितीमा गिरावत आएको छ । पोर्न स्टारहरु आजभोली कामको लागि संघर्ष गरिरहेका छन् । जसले गर्दा हाल अमेरिकामा कयौं महिला पोर्नस्टारहरु यौनकर्मीको रुपमा काम गर्न पनि पछि परेका छैनन् । आफ्नो निजी जिवनयापनको लाग आर्थिक श्रोतको अभाव भएपछि बढी रकम कमाउनको लागि उनीहरुले यो पेशा अपनाउन थालेको बताइएको छ ।
Subscribe to:
Posts (Atom)